काठमाडौँ – युवाहरुका ढुकढुकी, असाहय अनाथ पिडितका अन्नदाता युवा ब्यबसायी तथा समाजसेवी समिर खान समाजसेवामा कहिले नथाक्ने योद्धा हुन् । सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएका युवा ब्यबसायी समिर खान लकडाउनको समयमा पनि एक सैनिक सरह सामाजिक कार्यमा अहोरात्र खटेर सेवामा जुटेका छन् । लकडाउनले गर्दा हात मुख जोड्न बाट बन्चित निम्नबर्गका जनताहरुलाइ उनीहरुको आँसु पुछ्न उनि निरन्तर प्रयासरत छन् ।
बिगत २ महिना देखि दैनिक खान खुवाउँने कार्य देखि सम्पूर्ण सम्प्रदायका राहतबिहिन जनताको घर घरमा पुगेर उनले दुखेको घाउमा मलमपट्टी लागाउने कार्य गरेका छन् । लामो समयको लकडाउनको कारणले गर्दा नेपालमा दैनिक मजदुरी गर्ने श्रमिक, पिडत नागरिक, राहत बिहिन र अनाथ असाहयहरुले दुइ छाक खान समेत नपाईरहेको अबस्थामा समाजसेवी तथा युवा ब्यबसायी समिर खान राहत वितरण तथा भोका पेटलाइ खाना खुवाउँने कार्यमा सक्रिय रहदै आएका छन् ।
युवा बर्गका ढुकढुकी र प्रेरणाका श्रोत बनेका समिर खान भोका जनताहरुलाइ पेट भरि खुवाउँन पाउदा तथा राहतबिहिन जनताहरुलाई राहत वितरण गर्न पाउँदा आत्मासन्तुष्टि मिल्ने कुरा समिर बताउँछन । राष्ट्रनै संकटमा परेको बेला सम्पूर्ण युवावर्ग जागरुक हुनुपर्ने र सामाजिक कार्यमा जुट्नु पर्ने समिर खान बताउँछन। भिडियो हेर्नुहोस :
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस