काठमाडौं – नेपाल र भारतबीच उत्पन्न सीमा विवादका कारण लामो समयदेखि कायम कुटनीतिक शुन्याता तोडदै अर्को साता दुई देशबीच कुनीतिक वार्ताको तयारी भएको छ ।
इण्डियन एक्सप्रेसले आफ्नो अनलाइन संस्करणमा अर्को हप्ता वार्ताका लागि दुबै पक्षले तयारी गरेको समाचार राखेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले पनि दुई देशका परराष्ट्र सचिवस्तरी वार्ताका लागि कुराकानी भईरहेको बताएका छन् ।
उनले दुई देशबीचको ओभर साइट प्रोजेक्टहरुको बारेमा सचिवस्तरमा हुनु पर्ने बैठकका लागि कुराकानी भई रहेको र कहिले र कुन मोडलमा हुने भने तय नभएको बताएका छन् ।
भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाका बारेमा सो बैठकमा छलफल हुने छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस