तारकेश्वर- तारकेश्वर नगरपालिका वडा नं २ स्थित काभ्रेस्थली माविका लागि नवनिर्मित भवन बुधबार हस्तान्तरण गरिएको छ ।
नेपाल सरकारको अनुदानमा डिएलपिआई र सिएलपिआई संस्थाको करीब रु चार करोड ६४ लाख लागतमा निर्माण भएको १२ कोठे आधुनिक भवनमा कम्युटर, सोलार प्यानल, पानी ट्याङ्की शौचालयलगायत राम्रो व्यवस्था गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम थापाले बताउनुभयो ।
चार सय ५० विद्यार्थी अध्ययन गर्ने उक्त भवन अपाङ्गमैत्री रहेको बताइएको छ । हस्तान्तरण कार्यक्रममा स्थानीय समाजसेवी एवं शिक्षकलाई सम्मानसमेत गरिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस