रौतहट – पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस सत्यको पक्षमा मात्र लाग्ने बताउनुभएको छ । सभापति देउवाले देशको वर्तमान राजनितिक अवस्था हेरेर आफू चिन्तित रहेको र आउँदा दिनमा अब सत्यलाई मात्र साथ दिने बताउनुभएको छ ।
रौतहटको गढिमाई नगरपालिका ६ सिंगारमन धर्मपुर स्थित बुधवार श्री विष्णु महायज्ञको उदघाटन गर्न आउनुभएका कांग्रेस सभापति देउवाले नेपाली कांग्रेसले मात्र देशलाई निकास दिन सक्ने बताउनुभएको हो ।
यज्ञको उदघाटन गर्नुभन्दा अघि आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै देउवाले यस्तो बताउनुभएको छ । कांग्रेस आम नेपाली जनताको पक्षमा रहेको र जनताले जसलाई साथ दिन भन्छ उसैलाई नै आफूहरुले साथ दिने सभापति देउवाले बताउनुभयो । मुलुकलाई निकास दिन तथा विकास र समृद्धिको दिशामा अगाडि बढाउन कांग्रेस जुनसुकै चुनौतिलाई पनि सामना गर्न तयार रहेको उहाँले बताउनुभयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस