काठमाडौँ- नेपाल र भारतीय सीमामा बन्दै गरेको सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट(बीओपी) भवनमा रहस्यमय आगलागी भएको छ ।
कैलाली जिल्लाको खक्रौलामा बन्दै गरेको बीओपी भवनमा आज बिहान ११ बजेतिर रहस्यमय रुपमा आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन्।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार आगलागी हुनु अघि बिस्फोटको आवाज आएको थियो ।
नेपाल सरकारले नेपाली भूमी भारतीय अतिक्रमणबाट जोगाउन दक्षिणी सीमानामा ५ सय भन्दा बढी बीओपी स्थापना गर्ने निर्णय गरेको छ ।
भवन निर्माण कम्पनीका अनुसार त्यहाँ भारतीय नागरिकले काम गरिरहेका थिए ।
भारतीय अतिक्रमण रोक्न स्थापना गरिएको भवनमा भारतीय नागरिक नै काम गरिरहेको बेला आगलागी हुनुलाई स्थानीय नागरिकले रहस्यमय रुपमा लिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस