काठमाडौँ- नेकपा (एमाले)को भातृ संगठन युवा संघले सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेकोमा विरोध प्रदर्शन गरेको छ । मनहरास्थित सुकुम्बासी बस्तीबाट ब्यानर, पम्प्लेटसहित युवा संघले प्रदर्शन गरेको हो ।
केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको आयोगलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज गरेको थियो । सरकारको यो कदमको एमाले र उसका भातृ संगठनहरुले विरोध जनाउँदै आएका छन् ।
प्रदर्शनमा ‘भूमि अधिकार खोस्न पाइँदैन, भूमि हाम्रो अधिकार हो, भूमिहीन जनता एक हौँ, गरिबमारा सरकार मुर्दावाद, हाम्रो भूमि फिर्ता दे, भूमि खोस्न पाइँदैन, सुकुम्बासीको माग पूरा गर’ लगायताका नारा लगाइएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस