काठमाडौँ- काठमाडौंको नागार्जुन नगरपालिका–७ स्थित लाफा भिलेज इन्भेष्टमेन्ट कम्पनी प्रालिको प्लटिङमा टिपरको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।
महानगरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी मिलन केसीले बा ५ ख १८६० नम्बरको टिप्पर पल्टिएर सर्लाहीको लालबन्दी घर भएका ३९ वर्षीय सोमबहादुर बलको मृत्यु भएको बताएका छन् ।
प्रहरीले टिपरका सह–चालक लक्ष्मण तामाङलाई पक्राउ गरेको छ । नेपाली काँग्रेसका वडा सभापति देवेन्द्र गिरीले सह–चालकले टिप्पर चलाएको र उकालोमा ब्रेक नलागेपछि हाम्फालेका सोमबहादुरलाई टिपरले किचेको बताए । रोडा लोड भएको टिप्पर चालकले सह–चालकलाई चलाउन दिएका थिए । चालक भने फरार छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस