काठमाडौँ- शुक्रबार रातिदेखि बालाजुस्थित औद्योगिक क्षेत्रमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१६ स्थित औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुट उद्योगमा राति पौने दुई बजेदेखि आगो लागिरहेको छ ।
प्रहरीले प्रहरी र स्थानीयको सक्रियतामा आठवटा वारुणयन्त्रले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जनाएको छ ।
आगोलागीको कारण भने खुलेको छैन । त्यस्तै क्षतिको विवरण पनि आइसकेको छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस