काठमाडौँ- त्रिभुवन राजपथ अन्तरगत नौबिसे–नागढुंगा सडक खण्ड पहिरोले अवरुद्ध भएको छ । थानकोट प्रहरीले सिस्नेखोला र खत्रीपैवाबीच भागमा सडकमाथिबाट बुधबार बिहान पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जनाएको छ ।
सडक अवरुद्ध हुँदा काठमाडौंबाट बाहिरिने र भित्रिने सवारी साधानहरु बीचैमा रोकिएका छन् । अहिले सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । पानी परिरहेकाले पहिरो पन्छाउन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ । पहिरोमा फसेको ना २ ख ८३५३ नम्बरको ट्रक निकालिएको छ ।
त्यस्तै‚ नागढुंगा–सिस्नेखोला सुरुङमार्गले सडक विस्तार गर्ने क्रममा कटिङ गर्दा पहिरोको जोखिम भएको स्थानीयले बताएका छन् । पहिरोका कारण केही समयअगाडि त्यहाँका स्थानीय विस्थापित समेत भएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस