अर्घाखाँची- नेपाल कम्युनिष्ट पार्टीसहित ६ दल र दुई माेर्चाले आह्वान गरेकाे नेपाल बन्दका कारण अर्घाखाँचीमा यातायात र बजार ठप्प बनेका छन् ।
सरकारले एमसिसी संसद्मा टेबल गर्ने तयारी गरेपछि सत्ता बाहिर रहेकामध्ये कम्युनिस्ट पार्टी र माेर्चाले बन्द आह्वान गरेका हुन् । बन्दका कारण अर्घाखाँचीबाट चल्ने छाेटाे तथा लामाे दूरीका सवारीसाधन सञ्चालनमा आएका छैनन् । बजार तथा उद्याेगधन्दा पूर्ण रुपमा बन्द छन् ।
बन्दकर्ता सन्धिखर्क बजारका चाेकचाेकमा निस्किएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस