जुम्ला – जुम्लामा महिला हिंसा अन्त्यका लागि हस्ताक्षर संकलन गरिएको छ ।
११२ ओैँ महिला दिवसका अबसरमा नेपाली सेनाको खेलमैदानमा हस्ताक्षर संकलन गरिएको हो । महिला विरुद्ध हुने सबै किसिमका हिंसा अन्त्यको प्रतिवद्वता सहित झण्डै २ सयले हस्ताक्षर गरेका छन् ।
अनौपचारिक सेवा केन्द्र ईन्सेक तथा मानव अधिकार रक्षक संजाल जुम्लाको आयोजनामा हस्ताक्षर संकलन गरिएको थियो । संजालका अध्यक्ष राजबहादुर महत तथा नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले हस्ताक्षर संकलन कार्यक्रमको संयुक्त हस्ताक्षर गरि उद्घाटन गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस