सर्लाही- आज दिउँसो सर्लाहीको नवलपुर-मलंगवा सडकअन्तर्गत चमेलीमाई मन्दिर नजिकै भारतीय बसको ठक्करबाट एक साइकल यात्रीको ज्यान गएको छ ।
हरिवनमा तीर्थयात्रीलाई छाडेर सदरमुकाम मलंगवातर्फ फर्कदै गरेको बीआर ०६ टि एफ १०७४ नम्बरको मिनी बसले ठक्कर दिँदा साइकल यात्री कविलासी नगरपालिका–९ का ५८ वर्षीय शंकर रायको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवप्रसाद बुढाथोकीका अनुसार मलंगवा नगरपालिका–१२ मा बसले ठक्कर दिँदा गम्भीर घाइते भएका रायलाई उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल मलंगवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको थिए ।
दुर्घटनापछि बसका चालक फरार छन् भने बस प्रहरीको नियन्त्रणमा रहेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस