गोरखा -ट्रेकिङ्ग गर्न नेपाल आएका एज दक्षिण कोरियाली नागरिकको मृत्यु भएको छ। ।
मनास्लु पदमार्ग हुँदै लार्के पास गर्न हिंडेका ६४ वर्षीय डोङ्की जंग मृत फेला परेको प्रहरीले जनाएको छ।
उनि चुमनुब्री गाउँपालिका–१ धर्मशालास्थित लार्के होटलमा शनिबार दिउँसो उनी मृत फेला परेको गोरखाका डीएसपी लिलाराज लामिछानेले जानकारी दिए । काठमाडौंको सलोम र्याफ्टिङ ट्रेकिङ मार्फत उनी लार्के पास गर्न आएका थिए ।
उनको शव पोष्टमार्टमा लागि हेलिकप्टरमार्फत शिक्षण अस्पताल काठमाडौं लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको लामिछानेले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस