फिदिम -पाचथर जिल्लाको याङ्वरक गाउपालिका स्थित बुद्ध आधारभूत बिधालय ओयाममा अध्ययनरत असहाय विद्यार्थीलाई जनसेवा समाज पाँचथरले स्कुल पोशाक तथा शैक्षिक सामग्री मंग्लवार बितरण गरिएको छ ।
कर्मचारी सन्चयकाेष प्रधान कार्यालय ललितपुरकाे आर्थिक सहयाेगमा बिद्यार्थीहरुलाई बिद्यालय पाेशाक, सिलाइ ज्याला तथा १०६ जना बिद्यार्थीलाई शैक्षिक सामाग्री नेकपा माओबादी प्रदेश १ का अध्यक्ष हर्क नेम्बाङ्ग ‘मिक्सो’ ले बितरण गर्नुभएको थियो।
बिधालयको प्राङ्गणमा भएको सो समारोहमा १५ जना बिध्यार्थीका लागि जुत्ता ,माेजा फिदिम १ का युवा ब्यावसायी राेमन न्याैपानेले उपलब्ध गराएका थिए।
कार्यक्रममा जनसेवा समाज पाँचथरका प्रमुख सल्लाहकार हर्क नेम्वाङ ‘मिक्साे’को प्रमुख आतिथ्यमा तथा वडाका वडा अध्यक्ष बिमल राई ,वडा सदस्य ,पत्रकार युनियन केन्द्रीय सदस्य भिम बास्काेटा,युनियन जिल्ला अध्यक्ष जितेन्द्र भन्डारी,जनसेवा समाज पाँचथर परिवार, बिधालय परिवार , अभिभावक तथा बिद्यार्थीहरुको उपस्थितिमा भएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस