कंचनपुरमा आश्विन १० रिटर्नी सेन्टर नेपालको जिल्ला भेला हुने भएको छ l
भेलाको आयोजना कंचनपुरको महेन्द्रनगरमा हुने रिटर्नी सेन्टर नेपालका सुदुरपश्चिम प्रदेशका संयोजक राजेन्द्र बिष्टले बताए l प्रदेशका संयोजक बिष्टले रिटर्नीहरुको श्रम, सिप , पुंजीलाइ उत्पादन मुलक क्षेत्रमा लगानी गरि रोजगार सृजना गर्ने बताए l उहाँले रिटर्नी सेन्टर नेपाल तथा पार्टीको संगठन बिस्तार प्रदेश , जिल्ला र स्थानीय निकायमा गर्ने बताए l जिल्ला भेलामा बैदेशिक रोजगारीबाट फर्केका कंचनपुर जिल्लाका दाजुभाइ तथा दीदि बहिनीहरुलाई उपस्थितिको लागि पनि अनुरोध गर्नु भएको छ l
कार्यक्रमको जानकारी
कार्यक्रम – प्रथम कंचनपुर जिल्ला भेला
आयोजक – रिटर्नी सेन्टर नेपाल कंचनपुर जिल्ला
स्थान -महेन्द्रनगर ,कंचनपुर जिल्ला
मिति – २०८० आश्विन १० गते
सम्पर्क – प्रदेश संयोजक राजेन्द्र बिष्ट – ९८६८८७५६१२
अमर बिष्ट – -९८६८८०६१४५
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस