काठमाडौं – आइतबार नेप्से ६.३२ अंकले झरेको छ । कारोबार रकम समेत २४ करोडमा सिमित भएको छ । बजार खुले देखि नै नेप्सेको वेभसाइटमा समस्या देखिएको थियो ।
नेप्सेको वेभसाइट बिग्रदा कारोबार मापन गर्ने मुख्य सूचक, उपसूचक र कारोबारको बारेमा लगानीकर्ताले प्रत्यक्ष जानकारी पाउन नसक्दा अन्यौलमा देखिएका थिए । नेप्सेको वेभसाइट बजार बन्द हुने केही समय अघि मात्र सुचारु भएको थियो ।
आज बैकिङ समूह २.६७ अंकले घटेको छभने बिमा, विकास बैंक, बित्त समूह तथा माइक्रोफाइनान्स समूहको सूचकमा क्रमशः ४०.२२, ८.४६, २.६२ र १२.७४ अंकको गिरावट आयो । यस्तै, होटल समूह ३.४ अंक, जलविद्युत समूह २२.४५ अंक, उत्पादनमूलक ५.५९ अंक र अन्य समूह ७.९८ अंकले घटेका छन् ।
कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको सेयर मूल्य ७ प्रतिशतको हाराहारीमा बढेको छ भने आरएसडिसी लघुवित्तको सेयर मूल्यमा मूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस