काठमाडौं- केपी ओली प्रधानमन्त्री नियुक्त भएसंगै सेयर बजारले पनि न्यानो स्वागत गरेको छ । साताको अन्तिम दिन नेप्से परिसुचक ३६ दशमलव ०१ अंकले बढेर १ हजार ४ सय ४२ दशमलव ९५ को बिन्दुमा पुगेको छ ।
नेप्से परिसुचकमा उच्च वृद्धि भएसँगै आज कारोबार रकममा पनि तेजी आएको छ । आज १६५ कम्पनीको ६५ करोड ३३ लाख ३१ हजार ४१९ रुपैयाँको शेयर कारोबार भएको छ ।
कारोबार भएका दश समूहको परिसूचकमा सबै समूहको परिसूचक बढेका छन् । बिहीबार बीमा समूह सबैभन्दा बढी २१३ दशमलव ९५ अंकले बढेको छ ।
त्यस्तैे लघुवित्त ६२ दशमलव ९१ अंकले, विकास बैंक ५५ दशमलव ५ अंकले, उत्पादन तथा प्रशोधन समूह ५० दशमलव ७५ अंकले, जलविद्युत समूह ४९ दशमलव ०४ अंकले बढेका छन् । त्यस्तै बैंकिङ समूह ३१ दशमलव ३९ अंकले, होटल समूह २२ दशमलव ९६ अंकले, फाइनान्स १७ दशमलव ५५ अंकले, अन्य समूह ७ दशमलव ३६ अंकले र ट्रेडिङ समूह ५ दशमलव ९९ अंकले बढेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस