काठमाडौं – सेयर बजारमा ४ अर्ब ६ करोड १५ लाख ५९ हजार ६ सय रुपैयाँ बराबरको ४ करोड ६ लाख १५ हजार ५९६ कित्ता आइपीओ सेयर बजारमा आउने भएको छ । यतिबेला धितोपत्र बोर्डको पाइपलाइनमा ४ करोड ६ लाख १५ हजार ५९६ कित्ता सेयर रहेको छ ।
पाइपलाइनमा रहेको ४ करोड ६ लाख १५ हजार ५९६ कित्ता सेयरमा अधिकांश जलविद्युत समूहका रहेका छन् भने केही इन्स्योरेन्स कम्पनी पनि रहेका छन् ।
पाइप लाइनमा रहेका कम्पनीमा सिईडीबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी २०७४ साल असार २७ गते देखि नै बोर्डको पाइप लाइनमा रहेको छ ।
यस्तै मैलुङ खोला जलविद्युत कम्पनीको पनि २०७४ माघ १८ गते बोर्डमा दर्ता भएको थियो । बोर्डको पाइपलाइनमा रहेका कम्पनीहरुमध्ये सबै भन्दा बढी नेपाल रि इन्सोरेन्सले साधारण सेयर ल्याउने तयारीमा रहेको छ ।
नेपाल रिले १ करोड ६० लाख कित्ता आईपीओ ल्याउने तयारी गरेको छ । यस्तै सबैभन्दा कम सिबीआईएल क्यापिटलले ३ लाख कित्ता साधारण सेयर ल्याउने तयारी गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस