काठमाडौं-केहीदिनयता निरन्तर बढीरहेको सेयर बजार साताको अन्तिम दिन विहिबार १५.९५ अंकले ओरालो लागेर १२९७.४७ अंकमा अडिएको छ । यसदिन दिनभर १७२ कम्पनीको १ अर्ब ३८ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
गत साता निरन्तर धेरै अंकका साथ बजार बढेकोले यस साता करेक्सन भएको बजार विश्लेषकहरुको भनाई रहेको छ । विहिबार अन्य समूह र जीवन बीमा कम्पनीको सेयर बढेको छ । बाँकी सम्पुर्ण समूहगत उपसमुहको परिसुचक घटेको नेप्सेले जनाएको छ ।
यसदिन सबैभन्दा धेरै कारोबार हुनेमा नेपाल लाइफ इन्स्इोरेन्स,ग्लोबल आइएमइ बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । यसदिन कमाउनेहरुमा सिनर्जी पावर डेभलपमेन्ट,मिथिला लघुवित्त वित्तिय संस्था, कन्चन डेभलपमेन्ट बैंक लगायतका रहेका छन् भने गुमाउनेमा सिद्धार्थ इक्विटी फण्ड,मन्जुश्री फाइनान्स, हिमालय उर्जा विकास कम्पनीहरु रहेको नेप्सेले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस