काठमाण्डौ – सेयर कारोबार हुने दोश्रो बजारको समयअवधि एकघण्टा थपिने भएको छ । कारोबार समय आउँदो आइतबारदेखि एकघण्टा थपेर ५ घण्टा बनाउन थालिएको छ ।
नेपाल धितोपत्र बोर्डका अनुसार कारोबार थप्ने विषयमा भइरहेको तयारी पूरा भएको र आइतबारदेखि सेयर कारोबारको समय एकघण्टा थपेर ५ घण्टा बनाइने छ । आइतबारदेखि बिहान १०ः३० बजे कारोबार खुली ३ः३० मा कारोबार बन्द हुनेछ ।
हाल दोश्रो बजारमा सेयरको कारोबार अवधि प्रत्येक आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि कारोबार खुलेर दिउँसो ३ बजे बन्द हुने गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस