काठमाडौँ – विश्वभर फैलिएको कोरोना भाईरसको असर शेयर बजारमा पनि परेको छ । आज नेप्से परिसुचक आज १८ अंकले घटेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज नेप्से परिसुचक १८ दशमलव २ अंकले घटेर १२ सय ५१ दशमलव ४५ अंकमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
होटल, नीर्जीवन बीमा र अन्य समूहबाहेक आज सबै समूहका उप–सुचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको सुचक १०३ दशमलव ९८ अंकले घटेको छ । कारोबार पनि घटेको छ । आज दिनभर १९ करोड ४६ लाख ४२ हजार रुपैयाँ बराबरका ४ लाख ८० हजार ५ सय २७ कित्ता सेयर किनबेच भएका छन् ।
नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको आज सबैभन्दा धेरै २ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जनउत्थान सामूदायीक लघुवित्त विकास बैंक लिमिटेडका शेयर लगानीकर्ताले साढे ९ प्रतिशत कमाएपनि गुह्येश्वरी मर्चेन्ट फाईनान्स लिमिटेडका सेयर लगानीकर्ताले ९ दशमलव ३७ प्रतिशत गुमाएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस