काठमाडौं – नेप्से परिसुचक २ दशमलव ०२ प्रतिशतले घटेसँगै मंगलबारको कारोबार स्थगित भएको छ । ५० दिनपछि खुलेको बजार २ प्रतिशत भन्दा धेरैले घटेसँगै कारोबार सुरु भएको झण्डै साढे १ घण्टामै बन्द भएको हो ।
लकडाउनका कारण अर्थतन्त्रमा समस्या परेकाले सेयर बजार तीव्र गतिले घट्ने अनुमान गर्दै २ प्रतिशतभन्दा बढीले तल माथि भए कारोबार बन्द गर्ने निर्णयसहित मंगलबारदेखि कारोबार सुरु गरिएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
आज नेप्से परिसुचक २५ दशमवल ३ अंकले घटेर १२ सय २६ दशमलव १५ अंकमा झरेको छ । साढे १ घण्टाको कारोबारमा १० करोड ४३ लाख रुपैयाँ बराबरका १ लाख ६ हजार कित्ता सेयर किनबेच भएका छन् । मंगलबार सबै सबै उपसूचकहरु घटेका छन्। कारोबार भएका सबै कम्पनीको सेयर मूल्य घटेको छ। बैंकिङ र बीमा सूचक सबैभन्दा धेरै घटेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस