काठमाण्डौ – सानिमा बैंक लिमीटेड कोष प्रवद्र्धक र सानिमा क्यापिटल लिमीटेड योजना व्यवस्थापक रहेको सानिमा इक्वीटी फण्डले लगानीकर्तालाई ७ प्रतिशत लाभांश घोषणा गरेको छ।
असोज १८ गते आइतबार बिहान बसेको सानिमा क्यापिटल लिमीटेडको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६ ७७ का लागि सो अवधिसम्मको मुनाफा र कायम रहेको सञ्चित जगेडाबाट समेत गरी सानिमा इक्वीटी फण्डका सेयरधनीहरुलाई योजनाको आकार १ अर्ब ३० करोड रुपैयाँको ७ प्रतिशत लााभांश वितरणको निर्णय गरेको क्यापिटलले जानकारी दिएको छ।
योजनाले ९ करोड १० लाख रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस