काठमाडौँ- सेयर साताको तेस्रो दिन मंगलबार सेयर बजारमा गिरावट आएको छ । उतारचढावका बीच मंगलबार सेयर बजार परिसूचक नेप्से ९ अंकले घटेर दुई हजार ९ सय ८४ विन्दुमा झरेको छ ।
सोमबार नेप्से बढ्दा ११ अर्बको कारोबार भएकोमा मंगलबार नेप्सेमा गिरावट आएसँगै कारोबार रकम पनि ७ अर्ब ८५ करोडमा खुम्चिएको छ । आज लक्ष्मी उन्नति कोष, लक्ष्मी इक्यूटी फन्ड र माउन्टेन हाइड्रोका लगानीकर्ताले १० प्रतिशतले कमाए । आइसीएफसी फाइनान्स र नेपाल इन्स्योरेन्सका लगानीकर्ताले ६ प्रतिशतसम्म गुमाएका छन्।
नेपाल स्टक एक्स्चेजञ्जका अनुसार मंगलबार २ सय १९ कम्पनीको ३ करोड १५ लाख ६ हजार ५ सय ३४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८५ करोड ८८ लाख २० हजार ३ सय २ रुपैयाँको कारोबार भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस