काठमाडौँ – सेयर बजार आज १६१.९४ अंकले उकालो लागेको छ। आइतबार १०८.२६ अंकले बढेको बजारले सोमबार आकर्षक बाउन्सब्याक गरेको छ।
नेप्से परिसूचक दुई हजार ९ सय ८०.७९ को विन्दुमा उक्लिएको छ । नेप्से धेरै अंकले उकालो लागेको यो पहिलो पटक हो। योसँगै नेप्सेले भारी अंकको वृद्धिकाे नयाँ कीर्तिमान कायम गरेको छ ।
आज सेन्सेटिभ इन्डेक्स पनि ३१.४१ अंकले बढेर ५५३.४० को विन्दुमा उक्लिएको छ। कारोबार रकम भने पौने १० अर्ब रुपैयाँ बढीको भएको छ। आज नेप्से उपसमूहमा रहेका सबै १३ वटै समूहमा हरियाली छाएको छ। विकास बैंक समूह सर्वाधिक ९.९२ प्रतिशतले उकालो लागेको छ।
सेयर धितो कर्जाको सीमाले उग्र रुप लिँदा हिजो बजारमा पहिरो गएको थियो ।अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले यस विषयमा पुनरावलोकन गर्न सकारात्मक देखिएसँगै बजारमा बजार उछाल आएको हो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस