पोखरा- पोखरामा कलेज स्तरिय ‘हिमाअज कप २०१९’ फुटसल प्रतियोगिता सुरु भएको छ ।
एसटी क्रियशन म्यानेजमेन्ट प्रा.लि र एपी इन्टरटेन्मेन्ट प्रालीको संयुक्त आयोजनामा भाटभटेनी स्थित स्काई स्पोर्टस्मा आज (शुक्रबार) देखी प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगितको उद्घाटन गर्दे नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख सुर्य थपलियाले हरेक व्यक्तिलाई स्वस्थ्य कायम गर्न खेलकुदले बिशेष मद्दत पु¥याउनले बताए । उनले एक अर्काे कलेजमा अध्ययनरत बिद्यार्थी बिचमा सम्बन्ध सुमधुर बनाउने र सद्भाव बढाउन सहयोग पुग्ने बताए ।
उनले खेलबाट हरेको अनुशासन झल्किने भन्दै मर्यादित बन्नुपर्नेमा जोड दिएकाका थिए ।
प्रतियोगिताको पहिलो दिन पहिलो चरणका खेलहरु सम्पन्न भएको एसटी क्रियशन म्यानेजमेन्ट प्रा.लिका प्रबन्धक निर्देशक सुरज थापाले जानकारी दिए ।
उनले उक्त प्रतियोगिताको अन्य चरणका खेलहरु शनिबार हुने बताउदै फाईनल खेल अगाडी आयोजक टिम र कास्कीमा क्रियाशिल पत्रकार बिच दिनको २ बजे मैत्रीपर्ण खेल हुने बताए ।
उनका अनुसार ३८ टिमको सहभागिता रहेको सो प्रतियोगिताको बिजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्र सहित नगद रु २० हजार प्राप्त गर्नेछ भने उपबिजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रको साथमा १० हजारमा चित्त बुझाउनेछ ।
त्यस्तै बिद्यागत रुपमा उत्कृष्ट खेलाडी र अनुशासित खेलाडी, उत्कृष्ट गोलरक्षकलाई जनही १ हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस