काठमाडौं– सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज संकटा क्लब र विभागीय टोली आर्मीबीचको खेल हुँदै छ ।
दशरथ रंगशालामा दिउँसो ३ बजे हुने खेलमा जित निकाल्दै आर्मी शीर्ष स्थानमा उक्लिने दाउमा रहेको छ । आर्मी १२ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।
संकटाविरुद्ध आर्मी पाचौं खेल जित्ने लक्ष्यमा छ । आर्मी लगातार चौथो जित निकाल्न चाहन्छ ।
गत वर्षको उपविजेता संकटा पनि आर्मीलाई पराजित गर्दै लिग तालिकामा सुधार गर्ने दाउमा छ । पाचौं स्थानमा उक्लिने दाउमा संकटा रहेको छ । संकटा ७ अंक सहित आठौं स्थानमा छ ।
गत सिजन सुरुवातमै आग्रता बनाएपनि संकटाले आर्मीलाई हराउन सकेन । सुरुवाती अग्रता बनाउपनि खेल सकिदाँ आर्मी ५–१ ले बिजयी बनेको थियो ।
शान्ति मिसनबाट फर्किएका टेकबहादुर बुढाथोकीले लिगकै उपविजेता बन्न सफल संकटालाई फराकिलो अन्तरले हराउन महत्वपुर्ण भूमिका खेलेका थिए ।
दुवै टिम नयाँ सिजनमा पुन एक पटक आमने सामने हुदैछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस