काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा आजदेखि सातौं चरणको खेल शुरु हुदैँ छ । पहिलो दिनको खेलमा आज एउटा मात्रै खेल हुनेछ ।
दशरथ रंगशालामा दिउँसो ३ बजेपछि हुने खेलमा शीर्ष स्थानमा मछिन्द्र क्लब र पुछारबाट दोस्रो स्थानमा रहेको हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुने छ ।
मछिन्द्र आजको खेल जित्दै तालिकामा दोस्रो स्थानको आर्मी भन्दा तीन अंकले अघि बढ्ने दाउमा छ ।
शेर्पा पहिलो पटक जित निकाल्दै स्पष्ट तीन अंकको खोजिमा हुने छ ।
मछिन्द्र क्लब जारी लिगमा ४ खेलमा जित हात पार्दा २ खेलमा बराबरी गरेको छ । यसैगरी शेर्पाले ६ मध्ये २ खेलमा हार र चार खेलमा बराबरी गर्दै ४ अंक जोडेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस