काठमाण्डौ – अष्ट्रेलियासँगको दोश्रो एक दिवसीय क्रिकेटमा भारत ३६ रनले विजयी भएको छ । भारतको राजकोटमा टस हारेर ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४० रन बनाएको थियो ।
भारतका लागि शिखर धवनले ९६, लोकेश राहुलले ८० र कप्तान कोहलीले ७८ रन बनाए । अष्ट्रेलियाका एडम जाम्पाले तीन विकेट लिए ।
३ सय ४१ रनको लक्ष पाएको अष्ट्रेलिया ४९ ओभर १ बलमा ३ सय ४ रनमा अलआउट भयो । योसँगै तीन खेलको श्रृंखला १–१ को बराबरीमा पुगेको छ ।
अष्ट्रेलियाका लागि स्टिभ स्मिथले ९८ र मार्नस लाबुशनले ४६ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । भारतका मोहम्मद सामीले तीन विकेट लिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस