काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज २ वटा खेल हुँदैछन् । दुवै खेल दशरथ रंगशालामा हुने छन् । आठौं चरण अन्तर्गत आज पहिलो खेलमा मध्यान्ह १२ बजे हिमालयन शेर्पा र थ्रीस्टारबीच प्रतिस्पर्धा हुने छ ।
पछिल्लो खेलमा पहिलो जीत निकालेको शेर्पा आज पनि थ्रीस्टारलाई हराउने लक्ष्यमा हुने छ । शेर्पाले अहिलेसम्म १ खेलमा जीत र ४ खेलमा बरबारी गर्दै तालिकाको ११ औं स्थानमा छ । थ्रीस्टार क्लब भने चौथो जीतको खोजिमा हुने छ ।
अहिलेसम्म ३ खेलमा जीत र २ खेलमा बराबरीका साथै २ खेलमा पराजित भएको थ्रीस्टार ११ अंकका साथ पाँचौं स्थानमा छ । आजको खेलमा थ्रीस्टार विजयी तेस्रो स्थानमा उक्लने छ भने बराबरी गर्दै एक अंक मात्रै जोड्न सके चौथो स्थानमा जाने छ ।
उँसो ३ बजे जावलाखेल युथ क्लब र एपीएफ आमने सामने हुने छन् । जावालखेल २ खेलमा जीत र ३ खेलमा बराबरी गर्दै ९ अंकका साथ आठौं स्थानमा छ ।
एपीएफ भने रेलिगेशन जोनभन्दा एक स्थान माथि रहेकाले उसलाई भने खतरा रहेको छ । आजको खेलमा पनि पराजित भए रेलिगेशनबाट जोगिन आगामी खेलहरु निकै महत्वपूर्ण हुने छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस