काठमाडौ-अष्ट्रेलियामा जारी अष्ट्रेलियन ओपन-२०२० टेनिस प्रतियोगिताबाट पूर्व विश्व नम्बर एक टेनिस स्टार अमेरिकन सेरेना विलियम्स तेस्रो चरणबाट वाहिरिएकि छिन।
आज भएको रोमाञ्चक खेलमा ३८ वर्षीय सेरेना चिनियाँ खेलाडी वाङ कियाङसँग पराजित भएकी हुन्।
३८ वर्षीया सेरेनो पहिलो सेट गुमाएपनि दोस्रो सेटमा खेलमा फर्किएकि थिईन। खेल ६-४, ६-७ र ७-५ ले कियाङले जितेकि हुन।
२४ औं ग्रान्डस्लाम जितेर रेकर्ड कायम गर्ने उद्देश्यमा रहेकी विलियम्स अष्ट्रेलियन ओपनको तेस्रो चरणमै बाहिरिएपनि किर्तिमानतर्फ बढिरहेको बताइन्।
चौथो चरणमा चिनियाँ वाङले ट्युनिसियाकी ओनस जाबुरसँग खेल्नेछिन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस