काठमाडौँ-पाँचौँ आरबिबी एनभिए क्लब महिला च्याम्पियनसिपको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ ।
त्रिपुरेश्वरस्थित कभर्ड हलमा आज भएको फाइनल खेलमा न्यु डायमण्ड क्लबलाई ३–१ सेटले हराउँदै एपीएफ च्याम्पियन बनेको हो ।
एपीएफले २५–२३, २५–२१, २३–२५ र २५–१८ अङ्कका साथ एपीएफले लगातार दोस्रो वर्ष उपाधि चुमेको हो । जीतसँगै उसले रु दुई लाख पुरस्कार प्राप्त गरेको छ ।
स्पाइकर प्रतिभा माली चोटील बनेपछि न्यु डायमण्डको अवस्था कमजोर बनेको थियो । घुँडामा चोट लागेपछि प्रतिभालाई उपचारका लागि अस्पताल लैजानु परेकोथियो ।उपविजेता न्यु डायमण्डले रु एक लाख पुरस्कार पायो । सो स्पर्धामा त्रिभुवन आर्मी क्लब नेपाल पुलिस क्लबलाई हराउँदै तेस्रो भयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस