काठमाण्डौ-बार्सिलोना र रियल म्याड्रिड कोपा डेल रे फुटबलको क्वार्टरफाईनलमै पराजित भएका छन्। गएराति भएको खेलमा बार्सिलोना एथलेटिको बिल्बाओसंग र रियल म्याड्रिड रियल सोसिडाडसंग पराजित भएका हुन्।
बार्सिलोना बिरुद्ध एट्लेटिको बिल्बाओ
स्पेनिश महारथी बार्सिलोना अन्तिम क्वार्टरफाईनल खेलमा एट्लेटिको बिल्बाओसंग १-० ले पराजित भएको छ। पहिलो हाफ बराबरीमा सकिएपनि दोस्रो हाफमा बार्सिलोनाले दोस्रो हाफको थप गरिएको ९०+३ मिनेटमा आत्मघाति गोल खान पुगेको थियो। सर्जियो बुस्केटको आत्मघाति गोलसंगै बार्सिलोनालाई प्रतियोगिताबाट बाहिरीएको हो।
रियल म्याड्रिड बिरुद्ध रियल सोसिडाड
ला लिगाको शिर्ष स्थानमा रहेको रियल म्याड्रिडलाइ रियल सोसिडाड ले ४-३ गोल अन्तरले हराउदै सेमिफाइनलमा पुगेको छ।
पहिलो हाफको २२ औ मिनेटमा सोसिडाडका मार्टिन ओडिगार्डले गोल गर्दै १-० को अग्रता दिलाएअका थिए। दोस्रो हाफको ५४ औ र ५६ औ मिनेटमा लगातार अलेक्जेण्डर ईसाकले सोसिडाडको अग्रता ३-० बनाएका थिए। रियल म्याड्रिडका मार्सेलोले ५९ औ मिनेटमा गोल गर्दै पुनरागमनको आश देखाएका थिए। ६९ औ मिनेटमा सोसिडाडका मेरिनोले गोल गरेपछी ४-२ अग्रता बनाएका थिए। ८१ औ मिनेटमा रियलका रोड्रीगोले गोल गर्दै गोलअन्तर ३-२ मा झारेका थिए। खेलको अतिरिक्त समयमा न्याचोले गोल गर्दै रियलको हार अन्तर घटाएका थिए।
त्यसै गरि सेमिफाइनल पुग्ने चारवटै टोलीको छिनो फानो भैसकेको छ। सेमिफाइनलमा ग्रानाडा, मिरान्ड़ेस, एथलेटिको बिल्बाओ र रियल सोसिडाड पुगेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस