एजेन्सी – स्पेनिस लालिगामा गेटाफेबिरुद्ध बार्सिलोनाले जित हाँसिल गरेको छ । गएराति बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा गेटाफे २–१ गोलअन्तरले पराजित भएको हो ।
बार्सिलोनाको जितमा एन्टोइन ग्रिज्म्यान र सेर्गी रोबेर्टोले एक-एक गोल गरे ।
खेलको ३३ औँ मिनेटमा ग्रिजम्यानले गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाएका थिए । लगत्तै ३९ औँ मिनेटमा रोबर्टोले गोल गरेपछि बार्सिलोना पहिलो हाफमा २–० को अग्रतासहित अगाडी बढेको थियो ।
दोस्रो हाफको ६६ औँ मिनेटमा गेटाफेका एञ्जल रुद्रिगेजले जवाफी गोल फर्काएका थिए । त्यसपछि दुबै टोलीबाट कुनैपनि गोल हुन नसक्दा बार्सिलोना २–१ ले विजयी भएको हो ।
जितसँगै बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँगको अंक बराबरी गरेको छ ।
बार्सिलोनाले २४ खेलमा ५२ अंक जोडेको छ । बार्सिलोना दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको रियलको पनि ५२ अंक रहेको छ ।
लिगमा ४२ अंक जोडेको गेटाफे तेस्रो स्थानमा रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस