एजेन्सी – आईपीएल सञ्चालन गर्ने विषयमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले मंगलबार भिडियो कन्फ्रेन्समार्फत छलफल गर्ने भएको छ । बीसीआईले मंगलबार सबै ८ वटा फ्रेन्चाइज टिमसँग छलफल गर्ने तयारी गरिएको छ ।
बीसीसीआईले अहिले कार्यालय पनि बन्द गरेको छ भने कर्मचारीहरुले घरबाटै काम गरिरहेका छन् ।
यस्तामा बीसीसीआईले मुम्बईबाट सबैसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गर्न लागेको हो । बीसीसीआईले २९ मार्चदेखि शुरुहुनु पर्ने आईपीएल १५ अप्रिलसम्म स्थगित गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस