महिलाहरुले यौन सम्पर्कका समयमा अत्यन्त आनन्द प्राप्त गर्दछन् र यसले उनीहरुमा मानसिक र शारीरिक फाइदा समेत पुग्दछ । यौन सम्पर्कले महिलाहरुको शारीरिक संरचनामा समेत परिवर्तन आउँछ । यौन सम्पर्कका समयमा पार्टनरबाट प्राप्त भावनात्मक सहयोगले महिलाहरुमा आत्मविश्वास बढ्छ । यौन सम्पर्कको चाहाना हर समयमा हुने भएपनि रजस्वला सकिएको ५ देखि ७ दिनसम्म महिलाहरुमा यौन भावना ज्यादा हुने गर्दछ ।
मासिक चक्र पूरा भएपछि सेक्स हर्मोन सक्रिय हुने गर्दछ । महिनावारी भएको ५ देखि ७ दिनसमा गरिएको यौन सम्पर्कले १२ दिनसम्म महिलाहरुमा आनन्दको अनुभूती गराउँछ । महिलाहरुलाई यौन सम्पर्कले हुने फाइदाहरु यस्ता छन् ।
१. यौन सम्पर्क एक शारिरीक व्यायाम हो, जसले स्वस्थ राख्दछ । यौन सम्पर्कको समयमा महिलाहरुमा क्यालोरी खर्च हुन्छ र तौललाई सन्तुलनमा राख्न सहयोग गर्दछ ।
२. यौन सम्पर्कले महिलाहहरुलाई उन्मुक्त अनुभूत गराउँछ, जसले जीवन प्रक्रियालाई सहज बनाउन मद्दत गर्दछ ।
३. यौन सम्पर्कले विभिन्न किसिमका रोगहरुको संक्रमणलाई कम गर्दछ र स्वस्थ रहन मद्दत पुग्छ र रक्तचापलाई पनि सन्तुलनमा राख्न सहयोगी भूमिका निर्वाह गर्दछ ।
४. यौन सम्पर्कमा नजोडिने महिलाहरुभन्दा हप्तामा दुई वा दुई भन्दा बढी पटक यौन सम्पर्क राख्ने महिलाहरुमा मुटुसँग सम्बन्धित रोग लाग्ने सम्भावना कम हुन्छ ।
५. महिलाहरुमा आत्मसम्मान बढाउन पनि यौन सम्पर्क जरुरी छ ।
६. यौन सम्पर्कले आन्तरिक तरंगलाई सक्रिय गराउन बैवाहिक जीवनलाई सुखमय बनाउन सहयोग गर्दछ ।
७. जोर्नी तथा टाउनको दुख्ने समस्यालाई केही हदसम्म कम गर्न पनि यौन सम्बन्ध सहयोगी हुन्छ ।
८. क्यान्सर र मुत्रथैलीसँग सम्बन्धित समस्याको प्रतिरोधात्मक क्षमतालाई बढाउन पनि महत्वपूर्ण भूमिका खेल्दछ ।
९. यौन सम्पर्कले महिलाहरुको पेल्भिक मांशपेशीलाई बलियो बनाउँछ । पेल्भिक मांसपेसीको व्यायामले पिसाबमा हुने अनियमिततालाई कम गर्दछ ।
१०. आरामदायी निन्द्राका लागि पनि महिलाहरुलाई यौन सम्पर्कको आवश्यकता पर्दछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस