सोल-कोरियाली सरकारले करिव २ लाख जनसंख्या भएको सिजिओञ्ची सम्प्रदायका मानिसहरुमा कोरोना भाइरसको परिक्षण सुरु गरेको छ ।
सरकारी अधिकारीहरुका अनुसार सो प्रजातिका मानिसहरुमा कोरोना भाइरसको संक्रमण भएको आशंकामा परिक्षण गरिन लागिएको हो ।
सरकारी अधिकारीहरुका अनुसार उक्त सम्प्रदायका मानिसहरुले आफ्नो सम्प्रदायका मानिसहरुको सम्पूर्ण मानिसहरुको फोन नम्बरसहितको विवरण सरकारलाई उपलब्ध गराउन सहयोग गर्ने भएपछि सरकारले उनीहरुको स्वास्थ्य परिक्षण गर्ने भएको हो ।
सरकारले भने उक्त सम्प्रदायले आफ्नो बारे उपलब्ध गराएको विवरण पूर्ण हो या होइन भन्ने बारे यकिन हुन नसकेको जनाएको छ ।
सरकारी अधिकारीका अनुसार उक्त सम्प्रदायले आफू तथा आफ्नो बारेका जानकारीहरु अति गोप्य राख्ने गर्दछ । सरकारी स्वास्थ्यकर्मीहरुले गरेको कोरोना परिक्षणमा उक्त सम्प्रदायका मानिसमा पनि संक्रमण पाइएको छ ।
विज्ञहरु भने यसरी खोजी खोजी स्वास्थ्य परिक्षण गर्नु मुर्खता भएको बताउछन् । थेगु शहरमा रहेका सोही सम्प्रदायका ९ हजार ३ सय जना खोज्न ६ सय बढी प्रान्तीय सरकारका अधिकारी तथा ६ सय प्रहरी गत फेब्रुअरी १८ तारिखबाट नै परिचालन गरिएका छन् तर आशा गरे अनुसारको नतिजा भने आउन सकेको छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस