सोल-कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्रले हालै उपलब्ध गराएको पछिल्लो तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट हालसम्म २७ जना सैनिकहरु संक्रमित भएका छन् ।
शुक्रवार सार्वजनिक उक्त तथ्याङ्क अनुसार १० हजार ४ सय सैनिकहरुलाई क्वारेन्टाइनमा पठाइएको छ ।
कोरोना संक्रमितहरुमा सिपाहीहरु, अधिकृतहरु, नागरिक स्वास्थ्यकर्मीहरु, हवाइ सेनाका कर्मचारीहरु तथा जलसेनाका अधिकारीहरु रहेका छन् ।
कोरियाली सुरक्षा अधिकारीहरुले उक्त भाइरस फैलिन नदिन बृहत क्वारेन्टाईन अभियान चलाएका छन् ।
यता कोरियास्थित अमेरिकी सैन्य अधिकारीहरुमा समेत कोरोना संक्रमण पाइएको छ । हालसम्म थेगु आसपास रहेका ३ जना अमेरिकी सैनिकहरुमा समेत संक्रमण पाइएको छ ।
सोही संक्रमणका कारण कोरियाली तथा अमेरिकी सैनिकहरुले बिहिवार गर्ने भनेको संयुक्त सैन्य अभ्यास समेत तत्कालका लागि स्थगन गरिएको कोरियाली रक्षा मन्त्रालयले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस