काठमाडौँ- शुक्रबार विज्ञप्ति निकाल्दै औषधि उत्पादक संघले स्वदेशमा बन्ने कुनै पनि औषधिको अभाव हुन नदिन अहोरात्र खटेर काम गरिरहेको जनाएको हो।
संघले औषधि अभावको अवस्था आउन नदिन सरकार ,औषधि व्यवस्था विभाग, आयातकर्ता, थोक एवं खुद्रा विक्रेतासँगको समन्वयमा काम गरिरहेको जनाएको छ।
विज्ञप्तिमा लेखिएको छ, “कोभिड–१९ को उपचारमा प्रयोग हुने औषधिको माग धेरै भएको र आन्तरिक ढुवानी तथा कुरियर सेवामा भएको अवरोधको कारण केही दिन ढिला भएको हो । हामीसँग औषधिको मौज्दात नभएर वा उत्पादन क्षमता नभएर अभाव भएको होइन।”
औषधिको अभाव होला भनेर सञ्चय नगर्न व्यवसायी र नागरिकलाई संघले आग्रह पनि गरेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस