काठमाडौं- कोरोना परीक्षण नघटाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाबी गरेको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलका अनुसार सामान्य लक्षण भएका विरामी जाँच गराउन नजाने, निषेधाज्ञाले केही समस्या भएर परीक्षण केन्द्रसम्म जान समस्या भएकाले पिसिआर परीक्षणको संख्या केही कम देखिए हो ।
उनको परीक्षण बढोस् भनेर अहिले दातृ निकायसँग मागेर एन्टिजेन किट देशभरीका पालिकाहरुमा बाँडिएको भनाइ छ । सामान्य लक्षण देखिएपनि गएर परीक्षण गर्न उनले आग्रह गरेका छन् ।
उनले सरकार परीक्षण पढाउने तयारीमा रहेको पनि बताएका छन् । कहिलेकाहीँ विदाको दिनमा परीक्षणका रिपोर्टहरू अपडेट नहुने, इन्टरनेटको समस्या भएकाले आउन ढिलाइ भएको पनि उनको भनाइ छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस