सोल-उत्तर कोरियाले पर्यटन प्रबर्द्धन गर्न देशको सबैभन्दा लोकप्रिय क्षेत्रहरु खुल्ला गरेको छ | बिभिन्न देशबाट आउने पर्यटकलाई भौगोलिक तथा सांस्कृतिक अवलोकन गराउन निश्चित क्षेत्रहरु खुल्ला गरिएका हुन् |
उत्तर कोरियाली एक स्टेट रन समचार आउटलेट डीपीकेआर जनाए अनुसार यसै वर्षको नोभेम्बरदेखि चार महिनाका लागि माउन्ट कुमगाङ्ग समेत भ्रमणको लागि खुल्ला गरेको छ।
उत्तर कोरियाको पुर्बी तटमा रहेको कुमगाङ्ग पहाड ५,३७४ मिटरको उचाइमा छ। डीपीकेआरका अनुसार सो क्षेत्रमा पैदल यात्रा, दृश्यावलोकन,फिसिंग र तातो पानीमा स्नान गर्न सकिने जनाइएको छ।
माउन्ट कुमगाङ्ग दुई कोरियाको विभाजित सीमारेखाबाट केहि माईल मात्र टाडा रहेको छ। कुमगाङ्ग पहाड दक्षिण कोरियाको पनि पर्यटकीय क्षेत्र हो।
कुमगाङ्ग पहाड मनमुल्संग नामक चट्टानले बनेको छ। उक्त पहाडमा प्रसिद्द क्युर्योंग झरना र केहि अस्थायी होटेल हेगुमगाङ्ग रहेको छ ।
दुई दशक अघि उत्तर कोरियाली सैनिकले दक्षिण कोरियालि पर्यटकलाई सो क्षेत्रमा प्रवेश गरेको निहुमा मारेको थियो।
सो घटना पछि दक्षिण कोरियाले एक दसकौ लामो कोरियाली सहयात्राको सम्बन्धमा सोलले २००८ मा अन्त्य गरेको थियो।
उत्तर कोरिया विश्वमा शक्तिशाली र रहस्यमयी परमाणु भएको राष्ट्र मानिन्छ । उत्तर कोरियालाई डेमोक्रेटिक पिपुल्स अफ कोरिया भन्ने गरिन्छा।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस