सोल- उत्तर कोरियामा शनिबार आएको शक्तिशाली टाइफ़ुन लिङ्गलिङ्ग दुर्घटनामा परेर ५ जनाको ज्यान गएको छ भने ३ जना सख्त घाइते भएका छन् ।
त्यहाको राष्ट्रिय समाचार केसीएनएले आइतबार जनाए अनुसार सो टाइफ़ुनका कारण सयौं भवनहरु भत्किएका छन् ।
दक्षिण कोरियामा ‘टाइफ़ुन लिङ्गलिङ्ग’ र उत्तर कोरियामा टाइफ़ुन-१३ नाम दिइएको सो हावाहुरी सहित आएको भरि बर्षाले बाढी पहिरो जानका साथै ४ सय ६० सर्ब साधारण घर र दर्जनौं सरकारी भवनहरु भत्किएका छन् ।
दक्षिण हुदै उत्तर कोरिया प्रवेश गरेको टाइफ़ुन -१३ ले ४६ हजार हेक्टरमा लगाइएको बाली समेत तहस नहस गराएको छ ।
सो टाइफ़ुन दक्षिणमा भने ३ जनाको ज्यान जानुका साथै सयौं भवनहरुमा क्षति पुर्याएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस