एजेन्सी-सन १९४० को मे ११ तारिखमा सुरु भएको भारतको लोकप्रिय रेडियो बीबीसी हिन्दी सेवा बन्द भएको छ। रेडियो बन्द गर्ने प्रक्रिया १ वर्षअघि नै सुरु भएको थियो।
बीबीसी हिन्दीका अनुसार रेडियोको लोकप्रियता र सुन्ने स्रोताको संख्या घट्दै गएकाले रेडियो बन्द गर्नु परेको हो।
रेडियो बन्द भए पनि अनलाइन सेवा भने यथावत रहने भारतीय संचारमाध्यमले जनाएको छ।
दोस्रो विश्वयुद्धताका बीबीसी रेडियोको हिन्दी सेवा सुरु भएको थियो। सन १९४० को मे ११ तारिखमा बीबीसी हिन्दुस्तानी सेवाको १० मिनेटको समाचार बुलेटिन रेडियोबाट प्रसारण गर्दै बीबीसी हिन्दी रेडियोको पहिलो प्रसारण गरिएको थियो।
बीबीसी हिन्दी रेडियोका प्रमुख प्रस्तोता राजेश जोशीले ८० वर्षे इतिहास बोकेको रेडियो सेवाको अन्तिम कार्यक्रम सञ्चालन गरेका थिए। उनले जनवरी ३१ तारिखमा अन्तिम कार्यक्रम गर्दै रेडियो बन्द भएको जानकारी गराएका हुन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस