सोल-कोरियन रेलवेका सव वे ब्यवस्थापकले हालै सार्वजनिक गरेको एक तथ्यांकका अनुसार २०१९ मा सोल मेट्रो स्टेसन भएर करिव २। ७३ विलियन यात्रुहरुले यात्रा गरेका छन् । रेल वे अधिकारीहरुका अनुसार सोलका १ बाट ८ सम्मका मेट्रो लाइनहरुमा औसतमा ७ मिलियन भन्दा बढी यात्रुहरुले दैनिक यात्रा गर्ने गरेका छन् ।
यसका अलावा सोलका अन्य मेट्रो स्टेसनहरु ग्याङनम स्टेसन जसमा दैनिक करिव १ लाख ४८ हजार यात्रुहरुले यात्रा गर्दछन् | यो कोरियाको सबैभन्दा ब्यस्त रेल स्टेसन पनि हो |
होङ्गिक युनिभ स्टेसन र जम्सिल स्टेसन १२,९,१९९ तथा १,१८,२४४ यात्रुहरुलाई दैनिक सेवा प्रदान गर्दै क्रमश दोश्रो र तेश्रो व्यस्त रेल स्टेसनको रुपमा आफूलाई स्थापित गर्न सफल भएका छन् ।
माति उल्लेखित रेल स्टेसन बाहेकका डुन्चन रेलवे, सोङ्पा रेलवे, नाम्टार्योङ लगायतका रेलबे स्टेसन भएर यात्रा गर्ने यात्रुहरुको संख्यामा पनि उल्लेख्य रुपमा बृद्धि भएको रेलवे विभागका अधिकारीले बताएका छन् ।
चुस्त व्यवस्थापन तथा गुणस्तरिय सेवा, समयको सहि पालना, सस्तो भाडादर, सर्वसुलव लगायतका कारणहरुले कोरियामा रेलवे सेवाको बजार विस्तार आक्रामक रहेको पनि उनीहरुले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस