सोल-चीनबाट सुरु भएको कोरोना संक्रमणका कारण कोरियाली शहर थेगु प्रभावित भएपछि सरकारले उक्त क्षेत्रबाट संक्रमण रोक्न स्थानियबासिहरु माथि विभिन्न रोकावटहरु लगाएको छ ।
सन् २००९ मा फैलिएको फ्लुमा २६३ जनाको मृत्यु हुँदा कर्फ्यु लगाए यता कोरियामा यो नै कर्फ्युको पहिलो घटना हो ।
सरकारले कोरोना संक्रमणको सामना सजिलै गर्न सकिने बताए पनि अचानक धेरै मानिसहरुमा एक्कासी संक्रमण पाइएपछि सरकारले आपतकालिन बैठक बोलाएर उक्त शहर क्षेत्रमा संकटकाल घोषणा गर्दै कर्फ्यु लगाएको हो ।
सरकारले केही हप्ताका लागि घर बाहिर ननिस्कन, सार्वजनिक स्थलमा भेला नहुन, सार्वजनिक सवारी साधनको प्रयोग धेरै नगर्न, बिहे, मृत्यु,जन्मदिन जस्ता संस्कारमा सहभागी नहुन तथा नगर्न सबै सर्वसाधारणहरुमा अनुरोध समेत गरेको छ ।
हाल उक्त शहरलाई कोरोना संक्रमणको हाई अलर्ट जोनमा राख्दै उक्त क्षेत्रका मानिसहरुको भीडभाड हुने क्षेत्रहरु जस्तै शैक्षिक संस्था, मेट्रो स्टेशन आदी बन्द गर्ने समेत सरकारले जनाएको छ ।
सरकारको सो निर्देशन राष्ट्रपति मुनको निर्देशनमा बसेको आपतकालीन बैठकले गरेको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस