काठमाडौँ -चीनका सार्वजनिक सुरक्षा अधिकारीहरुले हालै ठूलो संख्यामा नक्कली मास्क बरामत गरेको छ ।
कोरोना प्रकोपले सताएको बेला सर्वसाधारण जनताको आँखामा छारो हाल्ने उद्धेश्यले बनाएर विक्रि गर्न तयारी पारिएका करिव तीन करोड १० लाख नक्कली मास्क सार्वजनिक सुरक्षा अधिकारीहरुको टोलीले बरामत गरेको हो
चीनमा कोरोना प्रकोप पश्चात हाहाकार भएको मास्क विभिन्न देशहरुबाट सहयोग तथा स्थानीय मास्क उत्पादकहरुले उत्पादनमा दिएको तीब्रताका कारण केही सहज भएको थियो ।
चिनियाँ सरकारी अधिकारीहरुका अनुसार हाल विभिन्न मास्क उत्पादन कम्पनीहरु जस्तै होन हाई प्रिसिजन कम्पनी, फोक्सकन लगायतले निरन्तर उत्पादन गरेपछि मास्कको हाहाकार करिव ९४ प्रतिशत कम भएको छ ।
तर हाल मौकाको फाइदा उठाउदै केही कम्पनीहरुले कम गुणस्तरका मास्कहरु उत्पादन गरेर बजार पठाएको पाइएको छ । अधिकारीहरुका अनुसार हाल सम्म करिव १ हजार ५ सय ६० वटा त्यस्ता कम्पनिहरु पत्ता लागेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।
६ सय ६८ वटा शंकास्पद अन्य कम्पनिहरु पनि छानविनको घेरामा रहेको पनि उनीहरुले जानकारी दिएका छन् । यी कम्पनीहरुबाट सरकारी छापा टोलीले तीन करोड भन्दा बढी कम गुणस्तरका नक्कली मास्कहरु समेत बरामत गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस