सोल-जेटीविसीका प्रख्यात कार्यक्रम प्रस्तोता सोन सुक हिलाई एक कोरियाली नागरिकलाई थप्पड हानेको अभियोगमा ३० लाख वन जरिवाना तोकिएको छ ।
कोरियाली स्वतन्त्र पत्रकार किम वुङलाई थप्पड हानेको आरोपमा उनलाई सो जरिमाना तोकिएको हो ।
सामान्य कसुरमा सहभागी भएको सोन सुकको भिडियो सार्वजनिक गरिदिने धम्की आए पश्चात उनले ती पत्रकारलाई थप्पड हानेको प्रहरी रिपोर्टमा जनाइएको छ ।
तर पत्रकारले भने एक रेष्ट्रेन्टमा जागिर लगाइदिने शिलशीलामा भएको विवादमा आफू माथि हातपात भएको भनि सन् २०१७ मा उनी माथि मुद्धा दायर गरेका थिए ।
यस अघि पनि कार्यक्रम प्रस्तोताले यौन दुराचारको अभियोगमा एक व्यक्तिलाई जरिमाना तिरेका थिए । लगत्तै आएको सो फैसलाका कारण कोरियाली रङ्ग पत्रकारीतामा उनको नाम पुनः चर्चामा आएको छ ।
यी बाहेक पनि उनका यस्तै घटनाहरु पटक पटक कोरियाली समाचारका हेडलाइन भइरहने गरेको विभिन्न कोरियाली पत्रिकाहरुले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस