सोल-कोरोना संक्रमण न्युन भए सँगै दक्षिण कोरियाले संक्रमण प्रभावित परिवारलाई राहत वितरण सुरु गरेको छ ।
सरकारको आपतकालिन माहामारी कोशबाट संक्रमण पिडित करिव २८ लाख कोरियाली नागरिकलाई सोमबारबाट राहत वितरण सुरु गरेको छ ।
सरकारी अधिकारीका अनुसार राहत पाउनेहरुमा सरकारी सेवाबाट वञ्चित, पेन्सन नपाउने परिवार तथा अपाङ्गता सम्बन्धि सेवाबाट बञ्चिन परिवार रहेको सरकारी अधिकारीले जनाएका छन् ।
राहत पाउनेहरुले ८१२ अमेरिकी डलर अर्थात करिव १० लाख वनसम्म विना निवेदन प्राप्त गर्ने छन् ।
सरकारका अनुसार ४ जना भन्दा बढी सदस्य भएको परिवारलाई प्रति परिवार १० लाख वन दिने भएको छ । त्यसै गरि ३ जनाको परिवारलाई ८ लाख वन, २ जनाको परिवारलाई ६ लाख तथा एक जना मात्र भएमा ४ लाख वन आर्थिक राहातको योजना अघि सारेको छ ।
सो रकम सरकारले नागरिकहरुले पहिले प्रयोग गरिरहेको बैंक खातामै जम्मा गरिदिने भएको छ । यता नगदको प्रयोग नगर्नेहरुलाई डेविट अथवा क्रेडिटकार्ड मार्फत भुक्तानि गराइने छ ।
डेविट/क्रेडिट कार्ड प्रयोगकर्ताले भने यही मे महिनाको ११ तारिख बाट १८ तारिख सम्ममा आवेदन दिनुपर्ने छ । सो कार्डमा जम्मा गरिएको रकम अगष्ट ३१ सम्ममा खर्च गरिसक्नु पर्ने पनि सरकारी अधिकारीले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस