१ – कसम होला कोरियाले जिउन सिकायो
सोजु अनि माखल्ली नि पिउन सिकायो!
बिग्रेका थ्यो साइनोहरु अभाव आइपर्दा
फाटेको त्यो समन्ध नि सिउन सिकायो!!
२ -दु:ख लाग्छ गल्दा अलि अलि कोरियामा
उभेर काम कोहि ढली ढली कोरियामा!
अरुकै खत्तन मै काम गर्नु पर्छ नि हौ वर
काम कसैको मात्र छली छ्ली कोरियामा!!
३ – फान्जाङ्निम अनि नेपाली गोर्खे को काम
काम बिग्रे कम्पनिमा आउँछ गोर्खेको नाम!
आफ्नो गल्ती नभए नि भाषा नजाने पछि
गोर्खे भन्छ साजाङ्निम गल्ती भो माफ पाम!!
४ – बिग्रेको छैन गोर्खे कोरिया देशमा आए पछि
के हुन्न रहेछ यहाँ मान्छेले गर्न नै चाहे पछि!
प्राय:सप्रे कै देख्छु कोरिया आएको गोर्खेहरु
कसै कसैको मात्र प्रगती देखिन्न लुकाए पछि!!
कृष्ण कुमार राई
आहाले – ३ -धनकुटा नेपाल
हाल- दक्षिण कोरिया
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस