काठमाडौं – नेपालीहरु रोजगारीको लागि दक्षिण कोरिया जान मरिहत्ते गरिरहेका बेला कोरियन कम्पनी एसवाई ग्रुपले ६५ करोड रुपैयाको लगानीमा चितवन रत्नगर टाडीमा भवन निर्माण सामग्री उत्पादन गर्ने कम्पनी बनाउन थालेको छ ।
यस कम्पनीले स्यान्डविच प्यानल, छाना, स्टिल ढोका र यूपीभीसी झ्याल लगायतका सामग्री उत्पादन गर्नेछ ।अहिले कम्पनी निर्माण कार्य तिब्र गतिमा भईरहेको छ । कन्ट्रक्सनको ७० प्रतिशत काम सकिएको नेपाल प्रशासन प्रमुख देवेन्द्र सम्बाहाम्फेले जानकारी दिए ।
आगामी मार्चको अन्तिम सातासम्म कम्पनी निर्माण कार्य सकिएर उत्पादन थाल्ने लक्ष्य लिएको पनि उनले बताए । उक्त ग्रुपले प्रिफ्याबबाट बनाएको दुई तले घर महाराजगञ्जमा नमूना घरको रुपमा राखेको छ ।
नेपाल भूकम्पको उच्च जोखिम रहेको देशहरुमा गनिन्छ । प्रिफ्याब प्रविधिबाट बनाईएको भवन भुकम्पप्रतिरोधी , सस्तो, र सुरक्षित हुने सम्बाहाम्फेले दावी गरे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस